राखेप सदस्य सचिवको लागि पहिलो आवेदन, रोशन महर्जनले दिए
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदका लागि रोशन महर्जनले निवेदन दर्ता गराएका छन् । महर्जनले शारीरिक सुगठन खेलको तर्फबाट राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने पहिलो व्यक्ति समेत हुन्। उनले १ नं। मा निवेदन दर्ता गरेका हुन् । खेलकुद विकास ऐन २०७७ लागू भई सरकारले सदस्य सचिवका लागि निवेदन आह्वान गरेपछि महर्जनले निवेदन दर्ता गरेका हुन् । महर्जन…
सम्पत्ती न्यूज
१ श्रावण २०७७, बिहीबार