सञ्चालक समितिले माग्यो सनराईज बैंकका सिईओको राजिनामा,अध्यक्षसम्म तानिन सक्ने अवस्था
काठमाडौं । बैंकको संञ्चालक समितिले सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको राजिनामा माग गरेको छ। अध्यक्ष अध्यक्ष मोतीलाल दुगड र अधिकृत पौडेलबीचको अनैतिक क्रियाकलापका कारण बैंकनै धराशायी अवस्थामा पुग्न लागेको भन्दै संचालक समितिले सीईओलाई तत्काल राजिनामा दिन अल्टिमेटम दिन निर्देशन दिएको छ। पछिल्लो समय सञ्चालक समितिमै नलगि दुई जनाको सहमतिमै बैंकका महत्वपूर्ण निर्णयहरु गैर कानूनी तरिकाबाट निर्णय हुन…
सम्पत्ती न्यूज
९ श्रावण २०७७, शुक्रबार