image

विद्यार्थीसँग कुलपति’ कार्यक्रम सम्पन्न !

काठमाडौँ । न्यु होली क्रस स्कुलद्वारा आयोजित विद्यार्थीसँग कुलपति' कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियोे।चितवनबाट सुरुवात गरिएको सांस्कृतिक सत्ता र समताका लागि' भन्ने अभियानको पछिल्लो शृङ्खला अन्तर्गत 'विद्यार्थीसँग कुलपति' कार्यक्रम यसपटक काठमाडौँस्थित मनोहरामा रहेको न्यु होली क्रस स्कुलले आयोजना गरेको थियोे ।कुलपति राईले प्राज्ञिक सांस्कृतिक उन्नायनमा नेपाल प्रज्ञा-प्रतिष्ठानले योगदान पुर्याउँदै आएको छ । अब'सबै भाषा…

सम्पत्ती न्यूज
३१ बैशाख २०८१, सोमबार