image

योगी आदित्यनाथको प्रस्तावमा विश्व हिन्दु महासंघको अध्यक्षमा अस्मिता भण्डारी

काठमाडौँ-नेपालकी अस्मिता भण्डारीलाई विश्व हिन्दु महासंघको कार्यबाहक अध्यक्षमा मनोनित गरिएको छ । महासंघको अन्तर्राष्ट्रिय महासभाले महासंघको अन्तर्राष्ट्रिय समितिको कार्यबाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिएको हो । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महासम्मेलन तथा महासभा आयोजना गरिएको थियो । काठमाडौंमा आयोजित सम्मेलनमा भण्डारीलाई अध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो । महासंघको अध्यक्षको उम्मेदवारलाई प्रस्तावक र समर्थकमध्ये विदेशको एउटा च्याप्टरले समर्थन गर्नुपर्ने भएकोले…

सम्पत्ती न्यूज
२७ मंसिर २०७८, सोमबार