दिल्लीमा गत २४ घण्टामा एक हजार १९२ कोभिड–१९ सङ्क्रमित, ११ को मृत्यु
काठमाडौँ । भारतको राजधानी शहर नयाँ दिल्लीमा गत २४ घण्टाको अवधिमा थप एक हजार १ सय ९२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ११ सङ्क्रमितको मृत्यु भएको राज्य सरकारले जानकारी गराएको छ। योसँगै दिल्लीमा शुक्रबारसम्म सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाख ५० हजार ६ सय ५२ पुगेको छ। दिल्लीमा चार हजार १ सय ७४ सङ्क्रमितको मृत्यु भएको पुष्टि…
सम्पत्ती न्यूज
३० श्रावण २०७७, शुक्रबार