दक्षिणी लेबनानमा इजरायलको ठूलो हवाई हमला
एजेन्सी । इजरायली सेनाले दक्षिणी लेबनानतर्फ स्थलगत कारबाहीसँगै हवाई आक्रमण जारी राखेको छ । इजरायलको युद्ध विमानले लेबनानको टायर, बिन्ट, जेबिल लगायतका जिल्लाहरुमा बम खसालेको हो । यस हमलाको निशाना कसलाई थियो भन्ने अहिलेसम्म स्पष्ट नभए पनि यो क्षेत्र हिजबुल्लाहको गढ रहेको छ । यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो । यसैबीच, लेबनानी…
सम्पत्ती न्यूज
१८ आश्विन २०८१, शुक्रबार