उपत्यकाका २ सय ४३ वटै युनिटहरुमा मानवअघिकार सम्बन्धी प्रशिक्षण दिइने
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण दिने भएको छ । प्रहरीबाट कुटपिट र यातनाका घटनाहरु सार्वजनिक भइरहेका बेला रानीपोखरीले प्रशिक्षण दिने भएको हो । एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोलीले प्रशिक्षण दिने छ । जनताको हक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई प्रशिक्षण दिइने…
सम्पत्ती न्यूज
७ आश्विन २०७७, बुधबार