मानव बेचबिखन गरेको अभियोगमा अधिकारी पक्राउ
मोरङ । भिजिट भिसा’ मा कुवेत पुर्याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ। पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो। अधिकारीले पीडितलाई दुबईमा मासिक ४० हजार तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ दुई लाख…
सम्पत्ती न्यूज
४ श्रावण २०८१, शुक्रबार