चर्चबइज भुटानको पारो एफसीसँग पराजित
काठमाडौं । चर्च ब्वाइज युनाइटेडविरुद्ध २–१ को जित निकाल्दै भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा पारोलाई जित दिलाउन किङ्गा वाङ्चुक र विलियम ओपोकुले गोल गरे। चर्च ब्वाइजका लागि ३९औँ मिनेटमा लाकेन लिम्बुले एक गोल गरेका थिए। मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर…
सम्पत्ती न्यूज
३० श्रावण २०८१, बुधबार