आन्दोलनको ‘मुड’मा यातायात व्यावसायी
काठमाडौं । तीन वटा यातायात मजदुर संगठन यतिवेला आन्दोलनको ‘मुड’मा पुगेका छन् । काठमाडौं महानगरपालिकाले गोरखापत्रमा समाचार प्रकाशन र माइकिङ्ग गरेर काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल हटाउन भनेपनि मजदुर संगठनले भने तत्काल नहटाउन आग्रह गरेको छ । महानगरले साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै सूचना गरिरहेको छ । निरंकुश शैलीले समस्याको समाधान नहुने भन्दै सरोकारवालाहरुसँगको छलफल…
सम्पत्ती न्यूज
३२ असार २०८१, सोमबार