‘ओली नेतृत्वको सरकारको कडा विरोध’
काठमाडौं । राष्ट्रिय जनमोर्चाले काँग्रेस र एमालेको समीकरण प्रतिगमनको खतरा भएको जनाएको छ । साथै सो पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकार नेपालका लागि तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रेस वक्तव्य जारी गर्दै नयाँ सत्ता समीकरण र सरकारबारे धारणा सार्वजनिक गर्दै ओली नेतृत्वको सरकारको कडा विरोध गर्ने जनाएका…
सम्पत्ती न्यूज
१ श्रावण २०८१, मंगलवार