उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी हुँदैछ काम
उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी हुँदैछ काम काठमाडौँ-अघिल्लो साता हिउँदे झरीका कारण राजधानीमा चिसो बढ्यो । चिसोबाट जोगिनका लागि उपत्यकावासीले अत्यधिक मात्रामा विद्युतीय सामग्रीको प्रयोग गरे । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको खपत बढाउन अत्यावश्यक विद्युतीय उपकरण प्रयोग गर्न आग्रह गरिरहेकै थियो । जाडोको समयमा न्यानो बनाउन खोज्नु स्वाभाविक नै थियो । तातो र न्यानो खोजेका उपत्यकाका केही स्थानका उपभोक्ता…
सम्पत्ती न्यूज
२१ पुष २०७८, बुधबार