सिम्रौनगढको पहिचान र भाषा
एतिहासिक, संस्कृतिक र पुरातात्त्विक मह्त्व भएको खुल्ला सङ्ग्रााहलय सिम्रौनगढ मधेस प्रदेशको बारा जिल्लामा पदर्छ। बारा जिल्लाको सदरमुकाम कलैया बाट २० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ भने रौतहटको सदरमुकाम गौर बाट लगभग २५ किलोमीटर पक्षिम दिशामा अवस्थित छ। समुद्री सतह देखि १०० मिटरको औसत उचाईमा रहेको सिम्रौनगढ नगरपालिका ४३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सानो ठूलो गाउँ र टोल गरि ११…
सम्पत्ती न्यूज
१६ जेष्ठ २०८१, बुधबार