तीनकुनेको घरमा लागेको आगो निभाइयो
काठमाडौँ । तीनकुनेमा रहेको एक घरमा आगलागी भएको छ । पाँच तले उक्त घरको अन्डरग्राउण्डमा सञ्चालित एक पसलको स्टोरबाट आगो सल्किएको हो ।सोही ठाउँमा रहेको जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, विस्कुट गोदामा ग्यास लिकेज भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।आगलागी नियन्त्रणको लागि २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौज सक्रियताकासाथ…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०८१, बुधबार