टी–२० विश्वकपः नेदरल्यान्ड्सको टोली घोषणा
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजका जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ । डच क्रिकेट बोर्डले सोमबार स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा अलराउन्डर रोलोफ भान डेर मर्वे र मुख्य ब्याट्सम्यान कोलिन एकरम्यानलाई राखिएको छैन । नेदरल्यान्ड्स विश्वकपको समूह ‘डी’ मा रहेको छ । यस…
सम्पत्ती न्यूज
३१ बैशाख २०८१, सोमबार