२२ जना उपसचिवहरूको सरुवा, काे-कहाँ ?
काठमाडाै । नेपाल सरकारका २२ जना उपसचिवहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती उपसचिवहरूको सरुवा गरेको हो । मन्त्रालयले वैशाख ३० गते २२ जना उपसचिवहरूको सरुवा गरेको हो । यसरी सरुवा गरिएका उपसचिवहरूलाई संघीय सरकारको मन्त्रालय तथा आयोग र एकाधलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ । 2081.01.30-US_watermarkDownload
सम्पत्ती न्यूज
३१ बैशाख २०८१, सोमबार