यस्तो छ तपाईंको ३१ बैशाख २०८१, सोमबार आजको राशिफल
मेष : दिन सामान्य छ।विद्यार्थीकालागि शैक्षिक यात्राको योग छ। जग्गासम्वन्धी काममा सामान्य फल प्राप्ति हुने देखिन्छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। कार्यमा रुचि बढ्ने देखिन्छ। वृष : बोलीमा सरस्वतीको बास भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा प्रशंसा हुनेछ। मिथुन : शेयरको कारोबारमा फाइदा हुनेछ। लगानी गर्दा विचार पुर्याउनु राम्रो हुनेछ।…
सम्पत्ती न्यूज
३१ बैशाख २०८१, सोमबार