यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज(शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७७ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.६२ रुपैयाँ रहेको…
सम्पत्ती न्यूज
१० चैत्र २०८०, शनिबार