काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी वितरण सुरु
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौँ उपत्यकामा वितरण सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो । गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो। सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरिएकामा…
सम्पत्ती न्यूज
११ बैशाख २०७९, आईतवार