हरेक कर्मचारीका लागी इमानदारिता ठूलो बल हो : सचिव एकनारायण अर्याल
काठमाडौ । मुलुक संघीयतामा गईसकेपछि संघीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकारहरु सञ्चालन भईरहेका छन् । संघीयता अनुसार सरकारहरु सञ्चालन भईरहँदा सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पु¥याउने नीति लिएपनि त्यसको पूर्ण कार्यन्वयन नभईसकेको अवस्था विज्ञहरुको छ । यसै सन्दर्भमा केन्द्रित भई आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित सञ्चार केन्द्रको हलमा ‘संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध’ विषयक कार्यक्रम…
सम्पत्ती न्यूज
३० असार २०७७, मंगलवार