यूएनको शान्ति मिसनका लागि चार्टर उडान गर्दै नेपाल एयरलाइन्स
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन देशमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्र सङ्घ (यूएन) को शान्ति मिसनमा लैजान नेपाल एअरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभाग प्रमुख दीपु ज्जहार्चनले जानकारी दिनुभयो । निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्र…
सम्पत्ती न्यूज
१८ असार २०७७, बिहीबार