२५ वर्षिय युवाले मुक्कामा विश्व किर्तिमान राखे
काठमाडौँ । स्लोभाकियाका मार्शल आर्टसका २५ वर्षिय पुरुष खेलाडिले एक मिनेटमा ३ सय २२ मुक्का प्रहार गरी गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन्। पावेल ट्रुसोभले औपचारिक रुपमा किर्तिमानका लागि प्रयास गर्नु अघि आफुले ६ महिना सम्म क्रसफिट, पावर लिफ्टिंग र इन्टरभल वर्क जस्ता नियमित व्यायाम गरेको बताएका छन्। ६ वर्षको कलिलो उमेर देखि मार्शल आर्ट्समा भाग लिँदै आएका उनले गिनिज…
सम्पत्ती न्यूज
११ श्रावण २०७७, आईतवार