भारतीय कन्सुलेट द्वारा दुर्गाभगवती गाउँपालिका अनुगमन
रौतहट १७ मंसीर। भारतीय महा बाणिज्य दूतावास वीरगंजका कन्सुलेट शैलेन्द्र कुमार रौतहटको दुर्गाभगवती गाउँपलिकाको स्थलगत अनुगमन निरीक्षण गरेका छन्।गाउँपालिका अध्य्क्ष शम्भु सिंहको बिशेश आग्रहमा कॉन्सुलेट कुमार दुर्गाभगवती गाउँपलिका अनुगमन भ्रमण गरेका हुन। अध्य्क्ष शम्भू सिंह , वडा ३ का अध्य्क्ष धर्मेन्द्र कुमार झा, स्तम्भकार श्रीमननारायण मिश्र, समाजसेवी उमेश झा, हेमन्त झा, लगायतले कन्सुलेट कुमारलाई फूलको माला लगाई दोसाला ओढाएर भव्यरुपमा…
सम्पत्ती न्यूज
१७ मंसिर २०८०, आईतवार