अर्बौकाे फर्जी ठेक्कामा अख्तियार मौन
५ भदौ, काठमाडौं । लुम्बिनीको प्रदेश पूर्वाधार विकास प्राधिकरणले फर्जी प्रतिस्पर्धा गर्ने गरी आह्वान गरेको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेका छन् । सार्वजनिक खरिद अनुमगन कार्यालयले १९ साउनमा प्राधिकरणले गरेको ठेक्कामाथि उठेका प्रश्नहरु पठाउँदै अख्तियारलाई पनि बोधार्थ पठाएका थिए । तर, सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ध्यानाकर्षणपत्र नै पठाएर प्राधिकरणको कार्यालयले उल्टै आफ्ना कामका बारेमा उठेका जिज्ञाशाहरुको बारेमा स्पष्ट…
सम्पत्ती न्यूज
६ भाद्र २०७९, सोमबार