विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ। विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेकाे छ । कतार पठाइदिन्छु भन्दै २ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिराहा जिल्ला बिष्णुपुर गा.पा. वडा नं. ०२ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ०४ ईमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले १ जनालाई वैदेशिक…
सम्पत्ती न्यूज
१६ माघ २०८०, मंगलवार