‘म राजा हुन आएको’भन्दैश्रीपेच निकाल्न एक युवकले सिसा फुटाए
‘म राजा हुन आएको’भन्दैश्रीपेच निकाल्न एक युवकले सिसा फुटाए काठमाडौं- नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एक युवकलाइ नेपाली सेनाले नियन्त्रणमा लिएकाे छ । शुक्रबार बिहान संग्रहालय अवलोकनका लागि पुगेका पश्चिम रुकुमका २५ वर्षीय युवक खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्न खोजेपछि नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको हाे । सिसा फुटाउँदा उनको हातसमेत काटिएर रगत बगेकाे छ । उनलाई…
सम्पत्ती न्यूज
८ आश्विन २०७८, शुक्रबार