कटहरिया , परोहाको चार स्थानमा चोरी लुटपाट,एकजना पक्राउ
रौतहट । रौतहटको चर्चित बजार कटहरिया स्थित गएराति तीनवटा पसल बाट नगद र सामान सहित लाखौं बराबरको चोरी भएको छ। प्रहरी गस्ती टोलीले एकजना चोरलाई केही नगद र सामान सहित रंगेहात पक्राऊ गर्न सफल भएको छ। कटहरिया बजारको हनुमान मन्दिर छेउ ईलाका प्रहरी कार्यालय बाट मात्र दुईसय मीटर टाढा शिवशंकर साह तेलीको गल्ला पसलको मूल गेटमा लगाईएको तीनवटा ताला फोडेर…
सम्पत्ती न्यूज
२३ मंसिर २०८०, शनिबार