रौतहट कांग्रेस सभापतिको नगर बेहाल
रौतहट १९ पुस। नेपाली कांग्रेस रौतहटको सभापती एवं प्रदेश सांसद सुनिल कुमार यादव (जितेन्द्र) को गृह नगर फतुवा बिजयपुरको अवस्था पूर्ण रुपमा बेहाल बनेको छ।उनकै पार्टी अथवा नगरमा कांग्रेसकै बहुमत हुँदा हुँदै हालसम्म बजेट पारित हुन नसकेको कारण सम्पूर्ण आर्थिक कारोवार ठप्प प्रायः भएको छ।यस आर्थिक बर्षको साउन अर्थात ७ महिना देखि तलब नपाएका फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारी…
सम्पत्ती न्यूज
१९ पुष २०८०, बिहीबार