जाडो छल्न माण्डवी द्वारा ५०० परिवारलाई न्यानो कपडा वितरण
रौतहट १३ माघ। रौतहट स्थित गैरसरकारी संस्था माण्डवीले ५०० परिवारलाई जाडो छल्न न्यानो कपडा बितरण गरेको छ।पछिल्लो केहीदिन देखि तराईमा चलेको सितलहर सँगै चिसो अत्यधिक बढेपछि माण्डवीको पहल र एफसीडीओ स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा राहत स्वरुप न्यानो कपडा वितरण गरेको हो ।जिल्ला सदरमुकाम गौर नगरपालिका, परोहा नगरपालिका तथा इशनाथ नगरपालिका र सर्लाही जिल्लाको धनकौल…
सम्पत्ती न्यूज
१३ माघ २०८०, शनिबार