गृहमन्त्रीको राजीनामा माग
गृहमन्त्रीको राजीनामा माग काठमाडौं-आन्दोलनरत कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामासँगै गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका छन् । कानून व्यवसायीहरुले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा गृहमन्त्रीको राजीनामा मागेका हुन् । आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका…
सम्पत्ती न्यूज
५ मंसिर २०७८, आईतवार