बौद्धनाथ क्षेत्र विकास समितिद्वारा ४४ विद्याथीलाई छात्रवृत्ति प्रदान (सुचिसहित)
काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले शैक्षिक कार्यक्रम अन्गर्गत कक्षा ११ मा अध्ययनरत छात्रछात्राको छात्रवृत्ति नतिजा सार्वजनिक गरेको छ। समितिले नगरपालिकाको वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ४४ जना छात्रछात्रालाई छात्रवृत्तिका लागि श्रावण मसान्तसम्म आवेदन माग गरेको थियो । आवेदनका लागि महानगरको ६ नं वडाभित्र रहेका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने गरिव, असहाय, विपन्न तथा…
सम्पत्ती न्यूज
२७ भाद्र २०८०, बुधबार