शासन कम र सुशासन बढी हुनका लागि आइसिटीको उच्चतम प्रयोग हुनु जरुरी छ: डा. ऋषिराम शर्मा
काठमाडौ । सूचना र प्रविधिको प्रयोगबाट समाज र प्रशासनिक क्षेत्रमा कसरी सुशासन कामय गर्न सकिन्छ भन्ने उदेश्यले आज तराई विकास तथा सञ्चार केन्द्र नेपालको सहकार्यमा विजुलीबजारस्थित सञ्चार केन्द्र नेपालको हलमा ‘सुशासनको सन्दर्भमा सूचना प्रविधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख तथा नेपाल सरकारका सचिव डा. ऋषिराम शर्माले शासन कम र सुशासन बढी…
सम्पत्ती न्यूज
२१ असार २०७७, आईतवार