कटहरियामा युवा समूहबीच ग्याङ फाइट ३ जना गम्भीर
रौतहट ७ मंसिर। रौतहटको चर्चित बजार कटहरियामा दुई युवासमुह बिच ग्याङ फाइट हुँदा तीनजना युवकहरू घाईते भएका छन। बुधवार राती करीब ८ बजे कटहरिया नगरपालिका भवन छेउमा बिवेक जैसवाल, अन्जित कुमार साह नेतृत्वको युवासमुह बिच ग्याङ फाइट भएको थियो। ग्याङ फाइटमा फलामको रड र कैंची, पेचकस , हथौडा हानाहान भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन। ग्याङ फाइटमा २० वर्षीय बिवेक जैसवालले…
सम्पत्ती न्यूज
७ मंसिर २०८०, बिहीबार