१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
ओखलढुङ्गा ।१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पूर्ण प्रसाद फुयाँल रहेका छन् । बालिकालाई ललाई…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०७९, मंगलवार