पर्सा । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु. ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ राजस्व संकलन गरेको छ । महानगरले गत आवको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो। वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको…