सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ५७ सय रुपैयाँले बढ्यो
काठमाडौं । आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । विहीबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको…
सम्पत्ती न्यूज
२७ चैत्र २०८१, बिहीबार