मनकारी नानु विरामी पासाङलाई भेटेरै सहयोग गर्न लकडाउनकै बेला अस्पताल पुगिन
बि एण्ड बी अस्पतालमा उपचार गराइरहेका पासाङ तेम्बा लामाको चरम आर्थिक अभावको कारण उपचार नै रोकिएको खबर सुने लगत्तै बौद्धकी समाजसेवी नानु (देशमायाँ ) लामा लकडाउन छिचोल्दै आइपर्ने अवरोधको प्रवाह नै नगरी अस्पताल आइपुगेकी हुन् । उनले बेड नम्बर ३०५ मा उपचाररत पासाङलाई बेडमै आर्थिक सहयोग स्वरुप ३० हजार हस्तान्तरण गरेकी छिन् । दुखद घडिमा कसैको पिंडामा टुलुटुल हेरेर बस्न…
सम्पत्ती न्यूज
३० चैत्र २०७६, आईतवार