एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने: डा.भट्टराई
एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने: डा.भट्टराई काठमाडौँ-डा.बाबुराम भट्टराईले एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने प्रतिक्रिया दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका हुन् । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.भट्टराईले एमालेका सांसदहरुलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणीका छन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार