रोकिएन शेयर बजारको गिरावट
काठमाडौं । गत साताको बुधबार देखि ओरालो लागेको नेप्से, यस दिन पनि घटेर बन्द भएको हो। साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.३४ अंकले घटेर एक हजार ८ सय १८ दशमलब ३१ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १६.९६ अंकले घटेर एक हजार ८ सय २१…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८०, सोमबार