बुटवल उद्योग वाणिज्य सङ्घमा अर्याल
लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले छ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै, उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका हुन् । सङ्घको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टङ्कप्रसाद गैरे र वाणिज्यतर्फको…
सम्पत्ती न्यूज
२३ आश्विन २०८०, मंगलवार