बुधबार १५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । साताको चौंथो दिन बुधबार नेप्से १५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । त्यस्तै, शेयर बजारमा सुधार आए पनि कारोबार रकम भने बढ्न सकेको छैन । आजको कारोबार पनि एक अर्ब पुग्न सकेको छैन । आज ८७ करोड चार लाख २१ हजार रुपैयाँ बराबरको मात्रै…
सम्पत्ती न्यूज
६ बैशाख २०८०, बुधबार