बढ्यो सुनको मूल्य
सुनको मूल्य निरन्तर चौथो दिन उकालो लागेको छ। गत साताको बिहीबारदेखि उकालो लागेको सुनको मूल्यले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुनको…
सम्पत्ती न्यूज
२ माघ २०७९, सोमबार