काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज शुक्रबार बाँडफाँट गरिएको छ। आइपीओ धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे बाँडफाँट गरिएको हो। कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १८ लाख १७ हजार १४८ जनाले २…
सम्पत्ती न्यूज
२३ फाल्गुन २०८१, शुक्रबार