विदेशि मुद्रा अपचलन गरेको आरोपमा व्यापारी विरुद्ध मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा एक व्यवसायीविरूद्ध मुद्दा दायर गरेको छ।गत बिहीबार विभागले हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरूद्ध एक अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ बिगो असुल गरी तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद सजायको मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार उनले चोरी पैठारी गरिएका सामानको…
सम्पत्ती न्यूज
२७ आश्विन २०७७, मंगलवार