नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले रिावोट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेका छन् । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४।७० अङ्कले ओरालो लागेर एक हजार ९९२।६२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक ५।६० अङ्कले ओरालो लागेर ३७९।८९ मा सीमित भएको छ । कूल २१७ कम्पनीको ३० लाख ६३…
सम्पत्ती न्यूज
२४ असार २०७९, शुक्रबार