भन्सार छलीको आशंकामा २ वटा ट्रक प्रहरीको नियन्त्रणमा
विराटनगर । भन्सार छलीका सामान बोकको आशंमा विराटनगरबाट प्रहरीले २ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । कपडा लोड गरिएको ट्रक आइतबार साँझ रानी–रोडशेष सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका–१४ नेपाल टेलिकम अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका सूचना अनुसार भारतबाट नेपाल प्रवेश गरेका प्र ३–०१–००५ ख ९४२५ र प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । ९४२५ नम्बरको…
सम्पत्ती न्यूज
२७ माघ २०८२, सोमबार