सैनिक प्रबक्ताको जिम्मेवारीमा सिल्वाल
सैनिक प्रबक्ताको जिम्मेवारीमा सिल्वाल काठमाडौँ-नेपाली सेनाले आफ्नो संस्थागत प्रवक्तामा सहायक रथी नारायण सिल्वाललाई जिम्मेवारी दिएको छ । सैनिक प्रधान कार्यालय भद्रकालीले उनलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनी हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत छन् । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ ।…
सम्पत्ती न्यूज
२० पुष २०७८, मंगलवार