वरिष्ठ नायब निरीक्षक सहित २९ प्रहरीको सरुवा (सूचीसहित)
काठमाडौँ । मधेस प्रदेशमा लामो समयदेखि कार्यरत प्रहरीहरू पहाडी जिल्ला पठाइएको छ । मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो । सूची:-
सम्पत्ती न्यूज
८ असार २०८०, शुक्रबार