image

पूर्व मुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइदिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जनाए  अनुसार आइतबार अख्तियारले सर्वोच्चमा विशेषको सो फैसला उपर पुनरावेदन निवेदन दर्ता गरेको हो । सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले दायर…

सम्पत्ती न्यूज
८ भाद्र २०८२, आईतवार