बिमा प्राधिकरणमा को बन्दैछ अध्यक्ष ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ । आवेदन दिनेहरुमा रामशरण पुडासैनी , चीरञ्जीवी चापागाईं, विक्रान्त पाण्डे, कमलप्रसाद रेग्मी, शरद ओझा, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल,डाक्टर देबराज रोक्का कल्याण र विनोदकाजी श्रेष्ठ रहेका छन् । आवेदकमध्ये डा।देवराज रोका युवा तथा साना व्यवसायी स्वरोजगार कोषका पूर्व कार्यकारी उपाध्यक्ष हुन् भने चिरञ्जीवी चापागाईं…
सम्पत्ती न्यूज
१२ माघ २०८१, शनिबार